बेग्लै झण्डा र चुनाव चिह्न तयार गरिएको छैन- मीन विश्वकर्मा
setopati.com · Sun Jul 12 09:29:00 GMT 2026

नेपाली कांग्रेसका नेता मीनबहादुर विश्वकर्माले बेग्लै झण्डा र चुनाव चिह्न तयार नगरिएको बताएका छन्।
सम्पर्क कार्यालय चुनदेवीमा पत्रकारहरूसँगको कुराकानीका क्रममा उनले सामाजिक सञ्जालमा चर्चामा रहेको बेग्लै झण्डा र चुनाव चिह्नतर्फ लक्ष्य गर्दै त्यस्तो नगरिएको बताएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)