मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

दसैं फिल्म भिडन्त: स्टारडम र सिक्वेलले मात्रै चलेनन् हल

annapurnapost.com · Wed Oct 28 03:39:19 GMT 2026

काठमाडौं : दसैं नेपाली फिल्मको सबैभन्दा महत्वपूर्ण व्यावसायिक सिजन हो। अधिकांश प्रोड्युसरहरू दसैंंमा नै फिल्म चलाउन बल लगाउँछन्। बेलाबेला दसैंमा फिल्म चलाउने विषयमा निर्माण पक्षबीच रस्साकस्सी हुने गरेको छ।

भर्खैरै बिदा भएको दसैंमा ‘आ बाट आमा २’, ‘छ माया छपक्कै २’ र ‘१२ गाउँ २’ जस्ता सिक्वेल फिल्म चले। तीमध्ये ‘आ बाट आमा २’, ‘छ माया छपक्कै २’, ‘१२ गाउँ २’ र ‘कबड्डी ५ : आफ्टर द फाइनल म्याच’ ले करोडौंको कारोबार गरेका छन् । तर, विगतदेखि नै बक्स अफिसमा देखिएको प्रतिस्पर्धासँगै फिल्मको गुणस्तर, कमजोर कथावस्तु, अस्वस्थ प्रचार प्रतिस्पर्धा र दर्शकको बदलिँदो रुचिबारे प्रश्न उठ्ने गरेका छन्। सिक्वेलको ब्रान्ड र स्टारडमले दर्शकलाई हलसम्म ताने पनि यस वर्ष चलेका फिल्म सरदरमै गनिए।

स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)