मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

हरिवंश र इभा गिरी अभिनीत `पाँच पाण्डव´को गीत सार्वजनिक

himalpress.com · Wed Oct 28 03:47:49 GMT 2026

काठमाडौँ – हरिवंश आचार्य मुख्य भूमिकामा रहेको चलचित्र ‘पाँच पाण्डव’को गीत सार्वजनिक भएको छ । निर्माण टिमले ‘दाजु भाइजस्ता हुँदैनन् अरु’ बोलको गीत सार्वजनिक गरेको हो ।

दाजुभाइबीचको मिलन र भातृत्व दर्शाउने गीतमा सत्यराज आचार्य र स्वरुपराज आचार्यको स्वर छ । अर्जुन पोखरेलको संगीत छ भने डा. कृष्णहरि बरालको शब्द छ ।

स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)