चक्रवात ‘अर्नब’ को प्रभाव नेपालमा कस्तो पर्दैछ ?
bishowkhabar.com · Wed Oct 28 03:49:21 GMT 2026

काठमाडौं– बंगालको खाडीमा विकसित भइरहेको चक्रवात ‘अर्नब’ शक्तिशाली बन्दै गएपछि नेपालमा पनि यसको प्रभाव कडा पर्ने सम्भावना देखिएको छ ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले मौसम पूर्वानुमानका आधारमा असोज १३ देखि १५ गतेसम्म उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)