चलचित्र ‘कबड्डी–५’ ले पाँच दिनमा कति कमायो ?
baahrakhari.com · Wed Oct 28 03:49:32 GMT 2026

काठमाडौं । चलचित्र ‘कबड्डी ५ः आफ्टर द फाइनल म्याच’ले पाँच दिनमा सात करोड रुपैयाँ ग्रसकलेक्सन गरेको छ ।
तीन दिनमा यो सिनेमाले पाँच करोडको आकडा पार गर्दै पाँच करोड २४ लाख रुपैयाँ ग्रसकलेक्सन गरेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)