बेलायतमा हुँदै आएको 'अन्तरराष्ट्रिय नेपाली फिल्म अवार्ड’ नेपालमा हुने
nepalviews.com · Sun Jul 12 09:47:59 GMT 2026

काठमाडौं । बेलायतमा हुँदै आएको ‘अन्तरराष्ट्रिय नेपाली फिल्म अवार्ड’ (इनफा) को तेस्रो संस्करण यसवर्ष नेपालमा आयोजना हुने भएको छ ।
आगामी साउन ३० गते काठमाडौंमा अवार्ड समारोह आयोजना गरिने आयोजक संस्था इनफा इभेन्ट्स यूके र इनफा नेपालले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)