सिक्किमकी १४ वर्षीया प्रिस्कालाई ‘जुनियर द पोएट आइडल’ को उपाधि
lokaantar.com

कविता रियालिटी शो ‘द पोएट आइडल’को बाल संस्करण ‘जुनियर द पोएट आइडल’को उपाधि भारतको सिक्किमस्थित गान्तोककी १४ वर्षीया प्रिस्का अधिकारीले जितेकी छन् ।
आफ्ना गहन भावना, व्यक्तिगत अनुभव र मौलिक सोचलाई उत्कृष्ट कवितामार्फत प्रस्तुत गर्दै प्रिस्काले उपाधि चुम्न सफल भएकी हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)