उन्नाइस वर्ष विदेश बसेर फर्केपछि गाउँमै कापी उद्योग
ekantipur.com · Wed Oct 28 03:52:24 GMT 2026

उन्नाइस वर्ष विदेश बसेर फर्केपछि गाउँमै कापी उद्योग
फिदिम नगरपालिका–४ गढीमा २०८० सालमा स्थापना गरेको उनको ‘मावोहाङ स्टेसनरी’ले अहिले पाँचथर, ताप्लेजुङ र तेह्रथुमका विद्यालय तथा स्टेसनरी पसलमा कापी र शैक्षिक सामग्री पुर्याउँदै आएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)