नुवाकोटका माझी समुदायले पहिलो पटक मनाए लदी पर्व
barnanmedia.com · Tue Mar 04 21:52:40 GMT 2025

नुवाकोटका माझी समुदायले मङ्गलबार पहिलो पटक सामूहिक रुपमा लदी पर्व मनाएका छन् ।
जिल्लाभरका माझीहरु सामूहिक रुपमा भेला भएर ‘प्रथम लदी पर्व तथा प्रकृति पूजा’ कार्यक्रमको आयोजना गरेर मनाएको पर्वले लोप संरक्षणको लागि सहयोग पुग्ने उक्त समुदायका अगुवा तेजबहादुर माझीले बताउनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)