खरीपाटीमा मन्त्रीका आश्वासन – हामीले जग्गा पहिचान गर्नुछ, ढिलोचाँडो लालपुर्जा पाउनुहुन्छ
onlinekhabar.com · Sun Jul 12 09:54:04 GMT 2026

२८ असार, काठमाडौं । कीर्तिपुरमा रहेको होल्डिङ सेन्टर डुबान भएपछि खरीपाटी सारिएका सुकुमवासीहरूलाई चाँडै लालपुर्जा वितरण गरिने आश्वासन दिइएको छ ।
आइतबार मन्त्रीहरुको टोली नै खरिपाटी पुगेर सुकुमवासीलाई छिटै समस्या समाधान हुने आश्वासन दिएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)