चिन्तामा निर्देशक विशाल भण्डारी, भन्छन्– ‘राज्य पो विरामी हुने हो कि ?’
kalakarmi.com · Sun Jul 12 09:53:47 GMT 2026

काठमाडौं- कमेडी नाइट विथ च्याम्पियन तथा कमेडी च्याम्पियनका निर्देशक विशाल भण्डारी सामाजिक सञ्जालमा आफ्ना धारणा खुला रूपमा राख्ने व्यक्तित्वका रूपमा परिचित छन् ।
विगतमा उनले प्रधानमन्त्री वालेन्द्र शाह लगायतका विषयमा समर्थन जनाउने पोस्टहरू साझा गर्दै आएका थिए । पछिल्लो समय भने उनका अभिव्यक्तिहरू सरकारका काम–कारवाहीप्रति प्रश्न उठाउने तथा खवरदारी गर्ने शैलीका देखिन थालेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)