गृहमन्त्रीसहितको टोली खरिपाटी होल्डिङ सेन्टरमा, ‘माथिको निर्देशन’ भन्दै पत्रकारलाई निषेध
annapurnapost.com · Sun Jul 12 09:51:37 GMT 2026

भक्तपुर :
गृहमन्त्री सुदन गुरुङसहित उच्च सरकारी टोलीले आइतबार भक्तपुरको खरिपाटीस्थित होल्डिङ सेन्टरको निरीक्षण गरेको छ । गृहमन्त्रीसहितको टोली त्यहाँ झण्डै दुई घण्टा बसेको थियो । विहान ११ बजेर पाँंच मिनेटमा गेट पसेको टोली १२ बजेर ५० मिनेटमा निस्केको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)