मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

फिफा अध्यक्ष इन्फान्टिनोले पद छाड्नुपर्ने वेल्स फुटबल संघको अडान

nagariknews.nagariknetwork.com · Wed Oct 28 03:56:42 GMT 2026

वेल्स फुटबल संघ (एफएडब्लू) ले फिफा अध्यक्ष जियानी इन्फान्टिनोले पद छाड्नुपर्ने आफ्नो अडान यथावत् रहेको जनाएको छ।

संघका प्रमुख कार्यकारी नोएल मुनीले विश्व फुटबलको शासन प्रणालीमा सुधार आवश्यक रहेको बताउँदै इन्फान्टिनोको पुनः निर्वाचनलाई समर्थन नगर्ने निर्णयमा कुनै परिवर्तन नभएको स्पष्ट पारेका छन्।

स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)