मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सांसद उर्मिला थपलियाको डेरामा चोरी, आमा–छोरासहित ४ जना संलग्न रहेको प्रहरी अनुसन्धानबाट खुलासा

barnanmedia.com · Wed Oct 28 03:53:40 GMT 2026

काठमाडौं। दसैँको बिदाको मौका छोपेर काठमाडौं महानगरपालिका–१४, कलङ्कीस्थित सांसद उर्मिला थपलियाको डेरामा चोरी भएको घटनामा आमा–छोरासहित चार जना संलग्न रहेको प्रहरी अनुसन्धानबाट खुलेको छ।

प्राप्त विवरणअनुसार, दसैँको बिदाका बेला भएको उक्त चोरीमा करिब ८ तोला सुन र ८० हजार रुपैयाँ नगद चोरी भएको थियो। घटनाबारे जानकारी पाएपछि प्रहरीले अनुसन्धान अघि बढाएको थियो।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)