चलचित्र ‘कलेजी’को छायांकन सुरु
baahrakhari.com · Wed Oct 28 04:00:00 GMT 2026

काठमाडौं । चलचित्र ‘ऊनको स्वीटर’को सिक्वेल ‘कलेजी’को छायांकन सुरु भएको छ । सिक्किमबाट चलचित्रको छायांकन सुरु गरिएको हो ।
निर्देशक नवीन चौहानले सिक्किमको युमथाङ उपत्यकाबाट चलचित्रको छायांकन सुरु गरेको जानकारी दिएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)