मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

असोज मसान्तसम्म १० जलविद्युत् आयोजनालाई निर्माण अनुमति

barnanmedia.com · Tue Oct 21 23:55:00 GMT 2025

काठमाडौँ, ५ कात्तिकः विद्युत् विकास विभागले चालु आवको पहिलो त्रैमासमा कूल १० वटा जलविद्युत् आयोजनालाई निर्माण अनुमति प्रदान गरेको छ । ती आयोजनाको कूल क्षमता दुई सय ४१ दशमलव ५० मेगावाट बराबर रहेको छ ।

विभागले हालसम्म दुई सय ६६ आयोजनालाई निर्माण अनुमतिपत्र प्रदान गरेको छ । ती आयोजनाको कूल क्षमता १० हजार आठ सय २५ मेगावाट रहेको विभागले उपलब्ध गराएको विवरणमा उल्लेख छ ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)