अस्थायी पैठारी अनुमतिका भारतीय सवारीसाधनबाट जोखिम
gorkhapatraonline.com · Wed Oct 28 03:57:18 GMT 2026

विराटनगर, कात्तिक ११ गते । भारतबाट भन्सार सुविधामा भित्र्याइएका सवारीसाधन व्यक्तिगत प्रयोजनमा प्रयोग बढ्दा सीमाक्षेत्रबाट हुने अवैध कारोबार तथा अपराध नियन्त्रणमा चुनौती बनेको छ ।
खुला सीमाक्षेत्र भएको मोरङमा भारतीय नम्बर प्लेटका साना सवारीसाधनको सङ्ख्या बढिरहेकाले सुरक्षासँगै राजस्व असुलीमा समेत चुनौती बनेको बताइएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)