चक्रवात ‘अरनब’का कारण आन्ध्र प्रदेशमा तीव्र हावाहुरी र भारी वर्षा
hamrakura.com · Wed Oct 28 00:00:00 GMT 2026

काठमाडौँ। बङ्गालको खाडीमा विकसित शक्तिशाली चक्रवात ‘अरनब’ तटीय क्षेत्रमा प्रवेश गरेसँगै भारतको आन्ध्र प्रदेशमा तीव्र हावाहुरी, भारी वर्षा र समुद्रमा ठूला छाल उठेका छन्।
भारतीय मौसम विभागका अनुसार आन्ध्र प्रदेश र यानमको तटीय क्षेत्रमा प्रतिघण्टा १२५ देखि १३५ किलोमिटरसम्मको गतिमा हावा चलिरहेको छ भने हावाको झोक्का प्रतिघण्टा १५० किलोमिटरसम्म पुग्न सक्ने अनुमान गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)