पक्राउको त्रास र न्यायको आस बोकेर राजधानीतिर लम्किँदै ३०० मिटरब्याज पीडित
nagariknews.nagariknetwork.com · Sun Jul 12 09:11:05 GMT 2026

मिटरब्याज तथा तमसुकसम्बन्धी समस्याको स्थायी समाधानको माग गर्दै मिटरब्याज पीडितहरूले जनकपुरदेखि काठमाडौंसम्मको ‘मिटरब्याज विरुद्ध पैदल न्याय मार्च’ पुनः सुरु गरेका छन्।
असार २५ गते धनुषाको ऐतिहासिक तिरहुतिया गाछीबाट सुरु भएको पीडितहरूको पदयात्रा आइतबार चौथो दिनमा प्रवेश गरेको छ। संयुक्त जनअधिकार मोर्चाका संयोजक निर्ग नवीनका अनुसार आन्दोलनकारी टोलीले दैनिक औसत २५ किलोमिटरको दूरी तयार गर्दै यात्रा अघि बढाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)