मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

नाम्पा हिमाल बेस क्याम्प जाने पदमार्गको पुनःपरीक्षण

nepalpress.com · Wed Oct 28 04:06:39 GMT 2026

दार्चुला । सुदूरपश्चिम प्रदेशमा पर्वतीय पर्यटनको सम्भावना पहिचान गर्ने उद्देश्यले नाम्पा हिमाल बेस क्याम्पसम्म पुग्ने पदयात्रा मार्गको पुनः परीक्षण (रि–अडिट) गरिएको छ ।

नेपाल पर्वतारोहण संघ सुदूरपश्चिम प्रदेश समितिको आयोजना तथा दार्चुलाको व्याँस गाउँपालिकाको समन्वयमा हिमालहरूको तथ्यांक संकलन र पदमार्गको अवस्थाबारे अध्ययन गरिएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)