खरिपाटी होल्डिङ सेन्टरमा मन्त्रीहरूको लर्को
kathmandupati.com · Sun Jul 12 10:12:56 GMT 2026

काठमाण्डु- भक्तपुरको खरिपाटी सुकुमबासी होल्डिङ सेन्टरको निरीक्षणमा सरकारका मन्त्रीहरुको लर्काे लागेको छ।
कीर्तिपुरस्थित होल्डिङ सेन्टरमा डुबान भएपछि त्यहाँ राखिएका सुकुमबासीहरूलाई खरिपाटी सारिएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (kathmandupati.com)