नेतान्याहुको सत्ता संकटमा, चुनावी नतिजाले देखायो त्रिशंकु संसद्को संकेत
sutranews.com · Wed Oct 28 04:18:42 GMT 2026

काठमाडाैं । इजरायलको महत्त्वपूर्ण आमनिर्वाचनमा कुनै पनि पक्षले स्पष्ट बहुमत हासिल गर्न नसक्ने प्रारम्भिक संकेत देखिएको छ । निर्वाचनपछिका मत सर्वेक्षण (एक्जिट पोल) अनुसार, लामो समयदेखि इजरायली राजनीतिमा प्रभाव जमाउँदै आएका प्रधानमन्त्री बेन्जामिन नेतान्याहु र पूर्वसैनिक प्रमुख गादी आइसेनकोटमध्ये कसैले पनि संसद्मा बहुमत जुटाउने निश्चित देखिएको छैन ।
स्रोतमा पूरा पढ्नुहोस् (sutranews.com)