लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्तीसहित पांचजना विरुद्ध जालसाजी मुद्दा
newsofnepal.com · Wed Oct 28 04:17:46 GMT 2026

बुटवल ।
लुम्बिनी प्रदेश सभाका सभामुख तुलाराम घर्ती,प्रदेश सभा सचिव दुर्लभकुमार पुनसहित पांचजना विरुद्ध जालसाजी मुद्दा दायर भएको छ । जनता समाजवादी पार्टी नेपालकी लुम्बिनी प्रदेशसभा सदस्य अम्बिका काफ्लेले आफूलाई पदमुक्त गर्ने विवादित पत्रमा कीर्ते तथा जालसाजी भएको दाबी गर्दै सभामुख सहित पाँच जनाविरुद्ध दाङ जिल्ला अदालतमा मुद्दा दायर गरेकी हुन्् ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)