मन्त्रिमण्डल पुनर्गठन : एकैदिन श्रीमान ‘इन’ श्रीमती ‘आउट’
lokpath.com · Fri Jun 04 17:09:14 GMT 2021
काठमाडौं । रघुवीर महासेठले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा उपप्रधानसहित परराष्ट्र मन्त्रालयको जिम्मेवारी पाएका छन् ।
शुक्रवार (आज) प्रधानमन्त्री ओलीले हेरफेर तथा पुनर्गठन गरेको मन्त्रीमण्डलमा महासेठको पुनः इन्ट्री भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (lokpath.com)