अभिनेत्री दीपाश्री निरौलाको ब्रेन ट्यूमरको सफल शल्यक्रिया
corporatenepal.com · Sun Jul 12 10:21:56 GMT 2026

काठमाडौं । अभिनेत्री दीपाश्री निरौलाको ब्रेन ट्युमरको सफल शल्यक्रिया भएको छ । ब्रेन ट्युमर देखिएपछि अस्पताल भर्ना भएकी निरौलाको मंगलबार नै शल्यक्रिया भए पनि परिवारले ढिलो मात्रै तथ्य सार्वजनिक गरेको हो ।
शल्यक्रियापछि स्वास्थ्य सुधारोन्मुख रहेको स्रोतको भनाइ छ । करिब डेढ हप्ता अगाडि ढाड दुखाइको समस्या लिएर निरौला अस्पताल गएकी थिइन् । चिकित्सकले स्वास्थ्यपरीक्षण गर्दा ब्रेन ट्यूमर देखिएपछि अन्नपूर्ण न्यूरो भर्ना भएर शल्यक्रिया गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)