चर्चित युएफसी फाइटर कनर म्याकग्रेगरको दुःखद कमब्याक- ६९ सेकेण्डमै पराजित
nepalpress.com · Sun Jul 12 10:25:31 GMT 2026
एजेन्सी । लामो समयपछि रिङमा फर्किएका युएफसी सुपरस्टार कनर म्याकग्रेगरको कमब्याक दुखद बनेको छ ।
युएफसीको वेल्टरवेट अन्तर्गतको हिजो भएको भिडन्तमा रिङभित्र प्रवेश गरेको ६९ सेकेण्डमै उनी घाइते भए । म्याक्स हलोवेसँगको खेलका क्रममा उनको घुँडामा गम्भीर चोट लागेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)