इङ्ग्ल्यान्डको बराबरीमा टिभी केबलले भूमिका खेलेको भन्दै नर्वेका प्रशिक्षक रूष्ट
khabarhub.com · Sun Jul 12 10:28:06 GMT 2026
ओस्लो- नर्वेका मुख्य प्रशिक्षक स्टाले सोलबाकेनले इङ्ग्ल्यान्डविरुद्ध भएको विश्वकप क्वार्टरफाइनलमा इङ्ग्ल्यान्डको बराबरी गोलमा माथि रहेको टेलिभिजन क्यामेराको केबलले भूमिका खेलेको दाबी गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)