मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

आन्ध्र प्रदेशको तटीय क्षेत्रमा १५० किमि प्रतिघण्टासम्मको हावाहुरी

sutranews.com · Wed Oct 28 04:26:42 GMT 2026

काठमाडौं । बंगालको खाडीमा विकसित शक्तिशाली चक्रवात अर्नबको प्रभावले भारतको आन्ध्र प्रदेशका तटीय क्षेत्रमा तीव्र हावाहुरी, भारी वर्षा र समुद्रमा ठूला छाल उठेका छन् । भारतीय मौसम विभागका अनुसार चक्रवातको तटीय क्षेत्रमा प्रवेश गर्ने प्रक्रिया बुधबार बिहानसम्म जारी थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (sutranews.com)