नेपाललाई कोप–३१ मा जलवायु न्यायको आवाज बुलन्द गर्न सुझाव
hamrakura.com · Wed Oct 28 00:00:00 GMT 2026

काठमाडौँ । जलवायु परिवर्तनसम्बन्धी अन्तरराष्ट्रिय सम्मेलन (कोप–३१) मा जलवायु न्यायको मागसहित नेपालका विषयलाई प्राथमिकताका साथ उठाउन नागरिक समाजका तर्फबाट सुझाव दिइएको छ ।
गैरसरकारी संस्था महासङ्घ नेपालद्वारा आयोजित ‘हिमालदेखि समुद्रसम्मः भोटेकोशी र बूढीगण्डकी विपद्को सन्दर्भमा जलवायु न्यायको मागसहित कोप–३१ मा नेपालको अडान’ विषय अन्तरक्रियामा त्यस्तो सुझाव दिइएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)