जेनजी अभियन्ता पक्राउको विरोधमा युवाहरू सडकमा, कुटपिट गर्ने प्रहरीलाई फूल उपहार (तस्बिरहरू)
deshsanchar.com · Sun Jul 12 10:28:14 GMT 2026

काठमाडौँ- सुकुम्बासीहरूलाई राखिएको कीर्तिपुरको राधास्वामी होल्डिङ सेन्टरबाट जेनजी अभियन्ता माजिद अन्सारीसहित केहीलाई प्रहरीले नियन्त्रणमा लिएको विरोधमा आइतबार केही युवाहरूले माइतीघरमा स्वतन्त्र रूपमा विरोध प्रदर्शन गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)