‘आईसीयूबाट जनरल वार्डमा सारिएकी छिन् दीपाश्री’
kalakarmi.com · Sun Jul 12 10:30:49 GMT 2026

काठमाडौं– नेपाली फिल्म क्षेत्रकी चर्चित अभिनेत्री तथा निर्देशक दीपाश्री निरौलाको मस्तिष्कमा ट्युमर (ब्रेन ट्युमर) रहेको पुष्टि भएपछि नेपालमै सफल शल्यक्रिया गरिएको छ ।
अभिनेता तथा निर्माता दीपकराज गिरीले सामाजिक सञ्जालमार्फत जानकारी दिँदै पछिल्लो एक साता आफूहरूका लागि निकै चुनौतीपूर्ण र कठिन समय रहेको बताएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)