मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

धनकुटाको सहिदभूमि गाउँपालिकामा समाजवादी अघिअघि, एमाले पछिपछि

setopati.com · Tue May 17 18:22:00 GMT 2022

धनकुटाको सहिदभूमि गाउँपालिकाको अध्यक्षमा एकीकृत समाजवादीका जीतबहादुर राईले अग्रता लिएका छन्।

राईले १४१६ मत ल्याएर अग्रता कायम गरेका हुन्। उनलाई नेकपा एमालेका मनोज राईले ११०९ मतसहित पछ्याइरहेका छन्।

स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)