इलाममा एकै दिन १६ जनामा कोरोना संक्रमण पुष्टि, एकको मृत्यु
news24nepal.tv · Thu Apr 29 17:10:35 GMT 2021
विनय तिम्सीना,
इलाम । मुलुकभर कोरोना संक्रमित तीब्र रुपमा बढिरहेको अवस्थामा इलाममा पनि थप १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (news24nepal.tv)