मुख्य सामग्रीमा जानुहोस्

समाचार

Local

अझै केही दिन झरी पर्ने : बाढी, पहिरो र डुबानको जोखिम कायमै

Ujyaaloonline.com · Sun Aug 29 01:03:52 GMT 2021

काठमाण्डाै - आज र भोलि पनि देशका धेरै ठाउँमा झरी पर्ने मौसमविद्ले बताएका छन् । दुई दिनयता सबैभन्दा धेरै नवलपरासी पूर्व र पश्चिममा पानी परेको छ । देशका विभिन्न १३ वटा वर्षा मापन केन्द्रमा ठूलो वर्षा भएको रेकर्ड भएको छ ।

मौसमविद्का अनुसार नवलपरासी पूर्व र पश्चिम, रुपन्देही, कपिलवस्तु, सिन्धुली, चितवन र धनुषाका वर्षामापन केन्द्रमा ठूलो वर्षा भएको मापन गरिएको छ । मौसमविद् प्रतिभा मानन्धरका अनुसार अझै केही दिन पानी पर्ने सम्भावना छ ।

स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)