पाकिस्तानसँग विश्वकपमा भारत शर्मनाक १० विकेटले पराजित
nepalwatch.com · Sun Oct 24 17:32:00 GMT 2021
आइसिसी टी-२० विश्वकपमा भारतले पाकिस्तानसँग शर्मनाक १० विकेटको पराजय बेहोरेको छ ।
भारतले दिएको १५२ रनको लक्ष्य पाकिस्तानले विना विकेट १७.५ ओभरमा पूरा गर्दै कीर्तिमानी जित दर्ता गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalwatch.com)