दीपाश्री निरौलालाई ब्रेन ट्युमर, अन्नपूर्ण न्यूरोमा सफल शल्यक्रिया
nagariknews.nagariknetwork.com · Sun Jul 12 10:34:05 GMT 2026

अभिनेत्री एवं निर्देशक दीपाश्री निरौलाको ब्रेन ट्युमरको सफलतापूर्वक शल्यक्रिया गरिएको छ।
स्वास्थ्यमा समस्या देखिएपछि काठमाडौंको माइतीघरस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा भर्ना भएकी उनको वरिष्ठ न्यूरो सर्जन डा. बसन्त पन्तको टोलीले शल्यक्रिया सम्पन्न गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)