मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

अब जुनसुकै जिल्लाबाट नागरिकताको प्रतिलिपि लिन सकिने, काठमाडौं उपत्यकामा तीन कार्यालयबाट सेवा

aarthiknews.com

काठमाडौं । अब अन्य जिल्लाबाट नेपाली नागरिकता लिएका नागरिकले पनि काठमाडौं उपत्यकाबाटै नागरिकताको प्रतिलिपि लिन सक्ने भएका छन् । नेपाल नागरिकता (पाँचौँ संशोधन) नियमावली, २०८३ अनुसार जुनसुकै जिल्ला प्रशासन कार्यालयबाट नागरिकताको प्रतिलिपि लिन सकिने व्यवस्था कार्यान्वयनमा ल्याइएको हो ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले कात्तिक १० गते सूचना जारी गर्दै काठमाडौं उपत्यकामा बसोबास गर्ने अन्य जिल्लाका नागरिकलाई प्रदेशअनुसार छुट्टाछुट्टै जिल्ला प्रशासन कार्यालयबाट सेवा उपलब्ध गराइने जनाएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (aarthiknews.com)