कर्णालीका सरकारी वेबसाइट अझै खुलेनन्, दैनिक कामकाज प्रभावित
baahrakhari.com · Wed Oct 28 04:39:23 GMT 2026

सुर्खेत । कर्णाली प्रदेशका सरकारी वेबसाइट अझै सञ्चालनमा आउन सकेका छैनन् । वेबसाइट नखुल्दा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित मातहतका मन्त्रालयको दैनिक कामकाज प्रभावित भएको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सूचना अधिकारी सुरेन्द्र शाहीले वेबसाइट नखुल्दा अनलाइनमार्फत दैनिक अद्यावधिक गर्नुपर्ने काममा समस्या आएको बताए । उनका अनुसार, अनलाइन प्रणालीमार्फत गर्नुपर्ने केही काम रोकिएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)