‘संयुक्त राष्ट्र संघले अफगानिस्तानको समस्या समाधान गर्न सक्छ भनेर सोच्नु कल्पना मात्र’
nepalkhabar.com · Thu Sep 16 23:44:21 GMT 2021
संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटरेसले राष्ट्र संघले अफगानिस्तानको समस्या समाधान गर्न सक्छ भनेर सोच्नु ‘एउटा कल्पना’ मात्र भएको बताएका छन्।
बुधवार उनले तालिबान सरकारलाई समावेशी बनाउनका लागि मध्यस्थता गर्ने क्षमता राष्ट्र संघसँग सीमित मात्र रहेको बताएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalkhabar.com)