वित्तीय सुशासन जोखिम मूल्यांकनमा रुपा गाउँपालिका पहिलो
nepalbahas.com · Tue Apr 29 16:51:02 GMT 2025

वित्तीय सुशासन जोखिम मूल्यांकनमा रुपा गाउँपालिका पहिलो
१६ वैशाख, गण्डकी । कास्कीका पालिकाको वित्तीय सुशासन जोखिम मूल्याङ्कन प्रतिवेदनमा रुपा गाउँपालिकाले सबैभन्दा धेरै अङ्क प्राप्त गरेको छ । जिल्ला समन्वय समिति कास्कीले आज सार्वजनिक गरेको अन्तिम नतिजामा रुपाले जिल्लाका सबै पालिकाभन्दा बढी अर्थात् ६८ अङ्क प्राप्त गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalbahas.com)