शिक्षक महासंघले सहमतिका लागि सरकारसमक्ष राखेका यी हुन् ९ बुँदा
nepalkhabar.com · Tue Apr 29 16:48:50 GMT 2025

नेपाल शिक्षक महासंघ र सरकारका प्रतिनिधिबीच सोमबारदेखि वार्ता जारी छ।
सोमबार साँझ भएको वार्तापछि मन्त्रिपरिषद्मा पनि छलफल भएको थियो। मन्त्रिपरिषद् बैठकपछि पुनः राति शिक्षा मन्त्रालयमा वार्ता भएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalkhabar.com)