मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

हिमेश पन्तसँग राजनीतिक संवाद : नेताहरुले राजनीतिलाई हिन्दी सिरियल जस्तै बनाए

nepalkhabar.com · Thu Oct 13 17:36:33 GMT 2022

‘राजनीतिलाई कमेडीजस्तै मिठो क्षेत्र बनाउन चाहन्छु’

कमेडियन हिमेश पन्त ले धादिङ क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभाको चुनाव लड्ने भएका छन्। रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले उनलाई उक्त निर्वाचन क्षेत्रबाट प्रत्यक्षतर्फको उम्मेदवार उठाएको छ। त्यही निर्वाचन क्षेत्रका बासिन्दा पन्त टीभी रियालिटी शो कमेडी च्याम्पियन्सको पहिलो सिरिजका विजेतासमेत हुन्। फिल्म ‘वर एन्ड वधु’मा अभिनय पनि गरेका पन्तसँग नेपालखबरले गरेको चुनावकेन्द्रित संवाद :

स्रोतमा पूरा पढ्नुहोस् (nepalkhabar.com)