हङकङमाथि नेपालको शानदार जित, तस्विरमा हेर्नुहोस आजको खेल
emountaintv.com · Mon Feb 27 16:12:08 GMT 2023
काठमाडौं । आईसीसी यू–१९ पुरुष विश्वकपको एसिया छनोटमा नेपालले लगातार तेस्रो जित निकालेको छ ।
यूएईस्थिति मलेका क्रिकेट मैदानमा आज भएको खेलमा हङकङलाई नेपालले ९ विकेटको जित निकालेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (emountaintv.com)