अर्जेन्टिनाले इन्डोनेसियालाई हरायो
hamrokhelkud.com · Mon Jun 19 16:25:23 GMT 2023
सोमबार, असार ४, २०८०
एजेन्सी – आफ्नो मुख्य खेलाडीविनै विश्वविजेता अर्जेन्टिनाले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा सहज जित हात पारेको छ ।अधिकांश दोस्रो रोजाईको टोली उतारको अर्जेन्टिनाले घरेलु टोली इन्डोनेसियामाथि २–० को सहज जित हात पारेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrokhelkud.com)