सुकुम्बासी होल्डिङ सेन्टरमा जेनजी अभियानीमाथि दमन भएको भन्दै माइतीघरमा प्रदर्शन (तस्बिरहरू)
setopati.com · Sun Jul 12 10:56:46 GMT 2026

भूमिहीन, सुकुम्बासीहरूलाई राखिएको कीर्तिपुरको होल्डिङ सेन्टरमा पुगेका जेनजी अभियानीहरूमाथि प्रहरीले धरपकड गरेको भन्दै विरोध प्रदर्शन भएको छ।
आइतबार काठमाडौंको माइतीघरमा जेनजी युवाहरूले प्रदर्शन गरेका हुन्।