आज फेरि बढ्यो सुनको मूल्य, चाँदी पनि महँगियो
nagariknews.nagariknetwork.com · Wed Oct 28 04:53:01 GMT 2026

नेपाली बजारमा बुधबार सुन र चाँदी दुवैको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ९ सय रुपैयाँले बढेको हो।
मंगलबार सुनको मूल्य प्रतितोला दुई लाख ८२ हजार ३०० रुपैयाँ रहेकोमा बुधबार बढेर दुई लाख ८३ हजार २०० रुपैयाँ पुगेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)