सरकार र शिक्षकबीचको वार्ता निष्कर्षविहीन
ratopati.com · Tue Apr 29 17:13:23 GMT 2025

काठमाडौँ । सरकार र आन्दोलनरत शिक्षकहरुबीच भएको वार्ता निष्कर्षविहीन भएको छ । मंगलबार रातिसम्म सिंहदरबारस्थित शिक्षा मन्त्रालयमा भएको वार्ता निष्कर्षविहीन भएको हो ।
वार्ता सकिएपछि शिक्षामन्त्री रघुजी पन्तले वार्ता सकारात्मक भएको प्रतिक्रिया दिएपनि थप बोलेनन् । उनले भने, ‘हामी शिक्षकहरुसँग वार्तामा छौँ । त्यो वार्ता सकारात्मक ढंगले अघि बढिरहेको छ । सम्भव भएसम्म हामी त्यसलाई छिटो टुंग्याउन प्रयत्न गर्छौँ ।’
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)