संरक्षण नीतिमा काम गर्ने प्रतिवद्धता
lokaantar.com · Wed Jun 01 16:33:27 GMT 2022
कृषि विभागका पूर्व महानिर्देशक डा. डिल्लीराम शर्मा बाली संरक्षण समितिको अध्यक्षमा सर्वसम्मत चयन भएका छन् । त्यस्तै उपाध्यक्षमा प्लान्ट क्वारेन्टिन तथा विषादी व्यवस्थापन केन्द्रका प्रमुख सहदेव प्रसाद हुमागाईं, महासचिवमा डा. सुन्दर तिवारी, सहसचिवमा डा. देवराज अधिकारी, कोषाध्यक्षमा सावित्री बराल र सदस्यहरूमा, कपिल काफ्ले, ललित शाह, सुरेन्द्र सुवेदी, रामप्रसाद मैनाली , श्रृंखलाले मानन्धर र ध्रुवराज भट्ट मनोनित भएका छन् ।
हिजो र आज ललितपुरमा भएको समितिको साधारण सभाले नयाँ नेतृत्व चयन गरेको हो । नयाँ कार्यसमितिले बाली संरक्षणको नीति तर्जुमा गर्न कृषि मन्त्रालयलाई सहयोग गर्ने र बाली संरक्षण अधिकृतहरुको क्षमता विकासमा काम अध्यक्ष शर्माले बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)