भक्तपुरका होल्डिङ सेन्टरमा मन्त्रीहरूको टोली, सुकुम्बासीको अवस्थाबारे स्थलगत अनुगमन
dcnepal.com · Sun Jul 12 11:06:26 GMT 2026

भक्तपुर । गृहमन्त्री सुधन गुरुङको नेतृत्वमा सरकारका उच्चस्तरीय मन्त्रीहरूको टोलीले आज भक्तपुरस्थित खरिपाटी र बोडेमा रहेको सुकुम्बासी होल्डिङ सेन्टरको स्थलगत अनुगमन गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (dcnepal.com)