अवैध अनलाइन सट्टेबाजी गिरोहका ८ जना पक्राउ, २० करोड रुपैयाँ बरामद
newsofnepal.com · Sun Jul 12 11:06:19 GMT 2026

काठमाडौँ।
पोखरा महानगरपालिकाको सेदीमा घर भाडामा लिएर अवैध रूपमा अनलाइन सट्टेबाजी (बेटिङ) गराउँदै आएको गिरोहलाई प्रहरीले पक्राउ गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)